KaryaVidhan

महालय श्राद्धको सामाग्री

Page 1 of 1

१. टपरी २५ (सिधा र पिण्ड बाट्नका लागि ठूला टपरी भए सजिलाे)
२. दुना १२०
३. तिल
४. जौ
५. जनै ७ (लगाउने)
६. सुपारी ६
७. पानको पात ७
८. सेतो कपडा
९. केसरी चन्दन
१०. कुश
११. सेतो पहेँलो फूल
१२. काँचो धागो
१३. धुप
१४. बाती
१५. कपुर
घरमा ठीक पार्ने
पूजा थाली २ , कर्मपात्र २, पञ्चपात्र आचमनी ३ सेट, तर्पणको आरी, अर्घ, करुवा, पानी चलाउने जग बाल्टी आदि, धुपौरो , दीयो १, खुद्रा पैसा, सिक्का, गोबर गहुँत, बालुवा

पञ्चामृत (दुध, दही घिउ, मह, सखर) नैवेद्य ( सेल, पुरी, बारा, फुलौरा, हलुवा आदि प्रचलनअनुसार) फलफूल आदित्यादि ।
सीधाको सामाग्री ५ भाग ( चामल, दाल, चिनी, मसला, घिउ, नुन, सब्जी, आलु, अचार, मह, तिल आदि खाने सामाग्री)