लाखवत्ती हवन पूजा सामाग्री
पूजा सामग्री
लाखवत्ती हवन पूजा सामाग्री
१. टपरी ३०
२. बोहोता ३५
३. तिल १ केजी जौ आधा केजी
४. जनै १० लगाउने, सुपारी १५, मौली धागो १
५. मीठा पान ५, घिउ आधा केजी
६. रातो सेतो पहेँलो कपडा २ मिटर
८. कुश ठूलो मुठो, धुप, बाती, तेल, कपुर,
९. रेखीको पीठो आधा केजी, धान २ केजी
१०. केसरी २ , अबिर ३, सिन्दुर, अष्टगन्ध चन्दन, श्रीखण्ड चन्दन
१०. लाजा, सस्र्यूँ, पञ्चरत्न, सप्तमृत्तिका, सर्वौषधि
११. विभिन्न जातको फूल, माला ५, दूवो, आँप वर पीपलको पात,
१२. सुकेको नरिवल ५ पानी १, हवन सामाग्री, नवग्रह समिधा
१३. सौभाग्य सामाग्री सावित्री, लक्ष्मी र पार्वतीलाई ३ सेट (चुरा टीका, पोते, गाजल, ऐना, पफ्र्यूम, तेल, सारी चोलो आदि गच्छेअनुसार )
१४. ब्राह्मण वरण सामाग्री ( गुरूअनुसार लगाउने वस्त्र धोति, टोपी, गञ्जी, कुर्ता, आचमनी पञ्चपात्र, माला आदि गच्छेअनुसार, ऐच्छिक)
१६. घृतच्छाँया
१७. समिधा दाउरा ५ मुठा या फर्निचरबाट २० केजी
१८. तामाको कलश र थाली सेट ३ सेट
१९. चाँदीको दीयो १
२०. लाखवत्ती पाला ५
२१. चामल १०÷१२ केजी
घरमा ठीक पार्ने
पूजा थाली १, कर्मपात्र १, पञ्चपात्र, आचमनी, काँशका कचौराहरू, अर्घ, करुवा, पानी चलाउने जग बाल्टी आदि, धुपौरो , दीयो १, कलश ७, शंख घण्ट,
पञ्चामृत (दुध, दही घिउ, मह, सखर) नैवेद्य (सेल, पुरी, हलुवा आदि प्रचलनअनुसार) फलफूल खुद्रा पैसा, सिक्का, गोबर गहुँत आदित्यादि ।
अपुङ्गो
पूर्णपात्र १
सीधाको सामाग्री १ भाग