सत्यनारायण, रुद्रीपूजा, ग्रहशान्तिको पूजा सामाग्री
पूजा सामग्री
१. टपरी ३५
२. बोहोता ३५
३. तिल १ केजी जौ आधा केजी
४. जनै २१ लगाउने, सुपारी २१, मौली धागो
५. मीठा पान ५, घिउ आधा केजी
६. रातो सेतो पहेँलो कपडा २ मिटर
८. कुश ठूलो मुठो, धुप, बाती, तेल, कपुर,
९. रेखीको पीठो आधा केजी, धान २ केजी
१०. केसरी २ , अबिर ३, सिन्दुर, अष्टगन्ध चन्दन, श्रीखण्ड चन्दन
१०. लाजा, सस्र्यूँ, पञ्चरत्न, सप्तमृत्तिका, सर्वौषधि
११. विभिन्न जातको फूल, माला ५, दूवो, आँप वर पीपलको पात, वेलपत्र, धतुरोको फूल
१२. सुकेको नरिवल ५ पानी १, हवन सामाग्री, नवग्रह समिधा
१३. सौभाग्य सामाग्री लक्ष्मी र पार्वतीलाई २ सेट (चुरा टीका, पोते, गाजल, ऐना, पफ्र्यूम, तेल, सारी चोलो आदि गच्छेअनुसार )
१४. नारायण र शिवलाई पिताम्बर र सेतो कपडा (छाता जुत्ता, गञ्जी धोती आदि गच्छेअनुसार एकैमात्र भएपनि )
१५. ब्राह्मण वरण सामाग्री ( गुरूअनुसार लगाउने वस्त्र धोति, टोपी, गञ्जी, कुर्ता, आचमनी पञ्चपात्र, माला आदि गच्छेअनुसार, ऐच्छिक)
१६. ग्रहलाई छाता जुत्ता, गञ्जी धोती आदि गच्छेअनुसार एकैमात्र भएपनि
१७ . ग्रहदानको सामग्री लेखेको भए सोही अनुरूप मात्र ग्रहअनुसार
१८ . तोरीको तेल, तिल, कालो कपडा (टोपी, मोजा) कालो मास, चक्कु आदि
१५. रुद्राक्ष माला १
१६. घृतच्छाँया
१७. तोरण डोरी
१८. चमर, मयुरको पंखा
१९. समिधा दाउरा ५ मुठा या फर्निचरबाट २० केजी
घरमा ठीक पार्ने
पूजा थाली १, कर्मपात्र १, पञ्चपात्र, आचमनी, काँशका कचौराहरू, अर्घ, करुवा, पानी चलाउने जग बाल्टी आदि, धुपौरो , दीयो १, कलश ७, शंख घण्ट, शिवजी, शिवजीको लागि आरी,
पञ्चामृत (दुध, दही घिउ, मह, सखर) नैवेद्य (सेल, पुरी, हलुवा आदि प्रचलनअनुसार) फलफूल खुद्रा पैसा, सिक्का, गोबर गहुँत आदित्यादि ।
अपुङ्गो
पूर्णपात्र १
सीधाको सामाग्री १ भाग